बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने

इनेप्लिज २०७३ चैत २८ गते २१:५९ मा प्रकाशित

१६ बर्ष मुनिका बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने भएको छ | यस अघि पनि २४ जना बालबालिकाको भूकम्प सम्बन्धित सस्मरण ‘सेकेन ’ सम्पादन गरि प्रकासन गरेका हिमांशु कुँवर र अनुकृत लामिछानेले सम्पादन गर्दै छन l

कथा संग्रह सांग्रिलाले प्रकासन् गर्न लागेको हो | बाल बालिकाको लेखन प्रतिमा छाप्ने अवसर पर्याप्त नभएको महसुर गरि संग्रह प्रकासन गरिन लागिएको हो | कथा २०७४ बैसाख मसान्त भित्र इमेल ..मा पठाउनु पर्ने र भाषा अग्रेजीमा हुनु पर्ने बताएका छन् l

सामग्री निम्न मेल ठेगानामा पठाउन सक्नु हुनेछ  l

[email protected] ,

[email protected] ,

[email protected]

 

प्रतिक्रिया