करेन्ट लागेर एक महिलाको मृत्यु

इनेप्लिज २०७१ चैत ३ गते ४:३८ मा प्रकाशित

ElectricalSafety-300x254मेलम्ची, ३ चैत । सिन्धुपाल्चोक जिल्लाको बराम्ची–१ मा करेन्ट लागेर आज बिहान एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्नका लागि खमारे जङ्गलमा गएकी बराम्ची–१ की २५ वर्षीया सरस्वती थापालाई विजुलीको तार सर्ट भई करेन्ट लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया