बाल्टीमोर तमु समाज अमेरिकाको -निमन्त्रणा !
इनेप्लिज
२०७३ पुष ४ गते १९:३४ मा प्रकाशित
यही January 01, 2017 (आईतबार) New Year Day का दिन बाल्टीमोर तमु समाजले तमुहरुको महान पर्व ल्होछार “च्यह-ल्हो (चरा वर्ग)” बिबिध सांस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा मनाउन गैरहेको हुँदा अमेरीकामा बस्नुहुने सम्पूर्ण नेपाली तथा गैर नेपाली दाज्यू भाई तथा दिदी बहिनीहरुलाई सो कार्यक्रममा उपस्थित भई भरपुर मनोरंजन लिनुहुनका साथै कार्यक्रमको शोभा बढाई दिनुहुन बाल्टीमोर तमु समाज हार्दिक निमन्त्रणा गर्दछ।
बाल्टीमोर तमु समाज अमेरिका परिवार
मिति: January 01, 2017 New Year Day
समय: 07 pm – 01 am
स्थान: 11131 Pulaski Highway, White Marsh, MD 21162 (Parker’s)
प्रतिक्रिया