हार्दिक समवेदना
नेजा सदस्य थापालाई पितृशोक
नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य बलराम थापालाई पितृशोक परेकोमा
हामी अत्यन्तै दुखी भएका छौ । नेपालमा उपचाररत पिता दोर्ण बहादुर थापाको
देहावसानका कारण शोकाकुल थापा परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस
भन्दै हार्दिक श्रद्र्धान्जली व्यक्त गर्न चाहन्छौ ।
नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार
प्रतिक्रिया