
मेरील्यान्ड / राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अमेरिका शाखाको प्रथम अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा उदय भट्टराई निर्बाचित हुनुभएको छ। आइतबार सम्पन्न भएको प्रथम साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

आइतबार आयोजना गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा दोहोरी गीतमा ख्याति प्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति समेत दिएका थिए । कलाकारहरू सिर्जना थापा ,भगवान भण्डारी, याम क्षेत्री ,बिमल डाँगी ,निशा सुनुवार , सज्जन बोहोरा , मधुर गिरि लगायतका कलाकारहरूले प्रस्तुति समेत दिएका थिए ।

नयाँ कार्यसमिति
१, अध्यक्ष श्री उदय भट्टराई
२, प्रथम उपाध्यक्ष श्री निशा सुनार
३, दितिय उपाध्यक्ष श्री सुदीप अधिकारी
४, महिला उपाध्यक्ष श्री सगिता थापा मगर
५, सचिब श्री सज्जन बोहोरा
६, कोषाध्यक्ष श्री प्रवेश पौडेल
७, सह सचिब श्री मधुर गिरि
८, सह कोषाध्यक्ष श्री छबिराज सुनार
९, सद्स्य श्री रमेश परियार
१०, सद्स्य श्री श्रीराम पौडेल
११, सद्स्य श्री भृकुटी पंगेनि
१२, सद्स्य श्री सरिता डागी
१३, सद्स्य श्री अमित सुनार
१४, सद्स्य श्री सुजन केसि
१५, सद्स्य श्री राजिब शर्मा
१६, सद्स्य श्री बिजय चन्द दर्पण
१७, सद्स्य श्री दिनेश जिसि
१८, सद्स्य श्री नबराज तिमिल्सिना
१९, सद्स्य श्री गंगा सिखडा
२०, सद्स्य श्री अर्जुन क्षेत्री
२१, सद्स्य श्री राज कुमार ढुगेल
२२, सद्स्य श्री दिपक बोहोरा
२३, सद्स्य श्री प्रकाश अधिकारी
२४, सद्स्य श्री माधबि भण्डारी

प्रतिक्रिया