
हाम्रो मुलुक नेपालको लागी दलीय व्यवस्था र संघीयता घातक छ नेपालमा दलीय व्यवस्था एमाले, काँग्रेस, माओवादी र नेकपा आदि आदि जस्ता सबै पार्टीका नेताहरू मुलुकको शासन सत्ता चलाउन र हाँक्न बारम्बार असफल र असक्षम भएका छन । यसकारण नेपालमा दलीय व्यवस्थाले निकास पाउँदैन र दलीय व्यवस्था टिक्दैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल र व्हाटसेप नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया