
वाशिंगटन डिसी स्थित नेपाली दूतावासमा नेपालको आर्थिक बिकासमा बिदेशमा रहेका नेपालीहरूले गर्न सक्ने योगदान बारे एक “ अन्तरकृया-कार्यक्रम “ आयोजना गरियो ।

यही जुन २० तारिक शनीबार सॉझ दूताबासले आयोजना गरेको उक्त अन्तरकृया कार्यक्रममा नेपाल सरकारको तर्फबाट न्युयोर्क , टेक्सास , क्यालिफोर्नियाका महा-बाणिज्यदूतहरू र अमेरिकाका लागी कार्यबाहक नेपाली राजदूत शरदराज आरणले नेपाली डायस्पोराबारे नेपाल सरकारको नयॉ नयॉ नितीहरू जानकारी गराएका थिए ।






प्रतिक्रिया