कविता : एउटै कुरा !

इनेप्लिज २०८२ पुष १५ गते २३:१४ मा प्रकाशित

“सबैथोक सिकेँ तिमीबाट मैले,

तर एउटै कुरा सिक्न भुलेछु,

तिमी बिना म बाँच्नु कसरी?”

प्रतिक्रिया