एट्लान्टामा लोकप्रीय गायिका सत्यकला राईको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम गरिने

इनेप्लिज २०८२ मंसिर २८ गते १:४२ मा प्रकाशित

नेपलिज इन साउथ इस्ट अमेरिका (नासा )को साँस्कृतिक समितिले नेपाली लोक तथा आधुनिक गीतकी प्रखर एवं लोकप्रीय गायिका सत्यकला राईको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली गीत-संगीत, कला-संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्ने हाम्रो संस्थाको उद्देश्य अनुरुप आयोजना गरिएको यो साँझ स्थानीय सबै संगीतप्रेमीहरूलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौं ।

कार्यक्रम हुनेः

स्थान: Moon Indian Cuisine, 2821 Chastain Meadows Pkwy, Suite 250, Marietta, GA 30066
मिति: शनिबार, डिसेम्बर 13, 2025
समय: बेलुका ६:०० बजेदेखि
टिकट: $२० (खाना अलग)

सम्पर्क:

भविन्द्र बस्नेत – +1 (404) 324-3473
सूर्य लम्साल -+1 (774) 888-7059
प्रणय लामा -(404) 645-2129
रुबी बराल-+1 (470) 774-1200
कल्पना भट्टराई -(678) 592-1805
निशान्त अर्याल -1 (313) 515-4280
पुरण राज खतिवडा -(507) 391-1744
जय नारायण शाह -+1 (404) 980-9935
श्रीजना शर्मा -+1 (770) 856-4757
सुबाश पोख्रेल -(410) 982-8997
मोहन तिमिल्सिना -+1 (678) 477-3512
बिद्या गुरुङ -(404) 808-1233

गायिका सत्यकला राईले नेपाली संगीतमा गरेको अमुल्य योगदानबाट नेपाली संगीत जगत उर्वर भैरहेको कुरा सबैलाई बिदितै छ । यस कार्यक्रममा वहॅाबाट गाईएका बिभिन्न नयॅा तथा लोकप्रीय पुराना गीतहरु सुन्न सकिने छ ।

आउनुहोस्, समयमै आफ्नो सीट सुरक्षित पार्नुहोस् ।

लोकप्रीय गायिकाको सुमधुर स्वरबाट सांगितिक आनन्द लिने अवसर नगुमाऔं ।

NASeA को सांस्कृतिक समितिले आयोजना गरेको यो कार्यक्रम एट्लान्टाबासी नेपाली समुदायलाई संगीत र संस्कृतिको माध्यमबाट एकताबद्ध पार्ने एक महत्वपूर्ण पहल हो।

NASeA सॅास्कृतिक समिति

एट्लान्टा
धन्यवाद

प्रतिक्रिया