इरानले आक्रमण जारी राखे पछि इजरायली वायुसेनाद्वारा पश्चिमी इरानमा सैन्य लक्ष्यमा फेरि हमला

इनेप्लिज २०८२ असार ८ गते १०:५९ मा प्रकाशित

अमेरिकाले इरानको ३ महत्वपूर्ण आणविक केन्द्रमा आक्रमण गरे पछि इरानले आक्रमण जारी राखे पछि इजरायली वायुसेनाले पश्चिमी इरानमा सैन्य लक्ष्यमा फेरि हमला गरेको सामाजिक संजाल एक्समा उल्लेख गरेको छ ।

इजरायली वायुसेनाले पश्चिमी इरानमा रहेका सैन्य लक्ष्यहरूमा शृंखलाबद्ध हमलाहरू सुरु गरेको हो ।

थप रूपमा आज बिहान जुन २२ आइतबारका दिन आइएएफले इजरायली भूभागमा प्रहार गर्न तयार रहेका क्षेप्यास्त्र मार हान्ने हतियारहरु इरानी सशस्त्र बलका सैनिकहरूमाथि आक्रमण गरेको छ।

साथै, केही समयअघि इजरायली भूभागमा क्षेप्यास्त्र प्रक्षेपण यन्त्रहरूलाई पनि तत्काल निष्क्रिय पारिएको छ।

प्रतिक्रिया