अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: चिकित्सक विष्णु सापकोटा निर्वाचित 

इनेप्लिज २०८२ जेठ ३२ गते १८:०४ मा प्रकाशित

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २९ औ साधारण सभा मार्फत वर्तमान अध्यक्षमा डा बिष्णु सापकोटा पुन: निर्वाचन भएका छन्। 

उनि सर्वसम्मतले यो बर्षको लागि पनि निर्वाचित भएका हुन्। यसैगरि उनि लगायत अन्यपदमा पुरानै समितीका सदस्यहरु पनि निर्वाचित भएका छन भने केहीले निरन्तरता नदिने भएका छन्। 

यसै गरि उपाध्यक्षमा चिकित्सक नारायण न्यौपाने, महासचिवमा नविन कैनी, सहसचिवमा चिकित्सक बिकाश भट्टराई तथा कोषाघ्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन् !

बिस्तृत जानकाराको लागि प्रतिक्षा गर्नु होला…..

प्रतिक्रिया