गायिका अनुजा कडरियाको आवाजमा नयाँ गीत ‘गुन्यो चोली पटुकी’ सार्वजनिक भएको छ। दान बहादुर कार्कीको शब्द रहेको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ ।
गीतको भिडियोमा बाल कलाकार आन्भी ओलीको अभिनय रहेको छ। उनले यस अगाडी बालापनको उमेर -२ मा अभिनय गरेकी थिइन्। किरण थापाको निर्देशनमा तयार रहेको भिडियोमा पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको छ।
प्रतिक्रिया