गायक राकेश मण्डल को नयाँ गीत “डिस्को नाइट (Disco Night)” सार्वजनिक

इनेप्लिज २०८३ जेठ २४ गते २२:३४ मा प्रकाशित

गायक राकेश मण्डल को नयाँ गीत “डिस्को नाइट (Disco Night)” सार्वजनिक भएको छ। परम्परागत मैथिली स्वाद र आधुनिक डिस्को संगीतको संयोजन रहेको यो गीत Galaxy New Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतले युवा पुस्तालाई लक्षित गर्दै मनोरञ्जन, नृत्य तथा उत्साहपूर्ण संगीत प्रस्तुत गरेको छ। दर्शक तथा श्रोताहरूलाई गीत हेरी प्रतिक्रिया दिन, शेयर गर्न तथा च्यानल सब्सक्राइब गर्न अनुरोध छ।

प्रतिक्रिया