काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको पतञ्जली जग्गाको हद बन्दी छुट प्रकरणमा नेपालले अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
दैनिक नेपाल बाट
प्रतिक्रिया