राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा राख्नका लागि विक्रम सम्वत २०८२ साल जेठ १५ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन हुँदै थियो । एक्कासि राजा ज्ञानेन्द्र शाह जेठ ११ गते बाट झापामा बसिरहनु भएको छ किन ? मेरो बुझाई राजा ज्ञानेन्द्र शाहलाई राजा हुन मन नै छैन अर्थात राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बस्न मन छैन ।
स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया