राजा ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने कुरा शक्तिको सामुन्ने कसैको के लाग्छ ? राकेश शर्मा

इनेप्लिज २०८२ जेठ २२ गते १:५५ मा प्रकाशित

केपी शर्मा ओली नेतृत्वको भ्रष्ट सरकारको साथमा पुरै सुरक्षाकर्मीहरु को शक्ति छ । राजा ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने कुरा शक्तिको सामुन्ने कसैको के लाग्छ ?

वर्तमान समयमा केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन । केपी शर्मा ओली नेतृत्वको भ्रष्ट सरकारसंग सेनाको संगठन, जनपद प्रहरीको संगठन र सशस्त्र प्रहरीको संगठन छ । केपी शर्मा ओली नेतृत्व सरकारको साथमा पुरै सुरक्षाकर्मीहरुको शक्ति छन । यसैले शक्तिको सामुन्ने कसैको के लाग्छ ? राजा ज्ञानेन्द्र शाहको साथमा कोहि पनि सुरक्षाकर्मीहरु देखिदैन किन ? राजा ज्ञानेन्द्र शाहलाई मेरो प्रश्न विक्रम सम्वत २०६२/०६३ सालमा सजिलोसँग सत्ता छोडेको किन ?

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया