वर्तमान समयमा मुलुकलाई अब नव युवराज हृदयेन्द्र वीर विक्रम शाहदेव को खाँचो छ ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ युवराजधिराज पारस शाह र श्री ५ युवराज्ञी हिमानी शाहले विलम्ब नगरी छिटोभन्दा छिटो नव युवराज हृदयेन्द्र वीर विक्रम शाहदेव को राज्यभिषेक गर्नुपर्ने नितान्त अपरिहार्य रहेको छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया