राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसल मा टेलर स्विफ्टविरुद्ध घृणात्मक प्रकाशन गर्दै म टेलर स्विफ्टलाई घृणा गर्छु भनेका छन्।
उनले यो बयान स्विफ्टले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि दिएका हुन्।
यति मात्र होइन ट्रम्पले स्विफ्टलाई समर्थन गरिरहेको देखाउने झूटा कृतिम बुद्धिमत्ता ( एआई) तस्बिरहरू समेत साझा गरेका थिए जसको स्विफ्टले खण्डन गरेकी थिइन्।
ट्रम्पले सार्वजनिक कार्यक्रममा पनि स्विफ्ट र उनको प्रेमी ट्र्याभिस केल्सीमाथि कटाक्ष गर्दै भने, “त्यो कस्तो भयो त?”। यद्यपि, “उनी अब हट अर्थात लोकप्रिस छैनन्” भन्ने कथन पुष्टि भएको छैन।
ट्रम्पको आक्रमणपछि यो विषय झन् चुलिएको छ।
प्रतिक्रिया