न्यूयोर्कका एक संघीय न्यायाधीशले सरकारी दक्षता विभागको प्रतिबन्ध आदेश खारेज गर्न ट्रम्पको अनुरोध अस्वीकार गरेका छन् ।
न्यूयोर्कका एक संघीय न्यायाधीशले मंगलबार ट्रम्प प्रशासनको डिओजीइसँग सम्बन्धित व्यक्तिहरूलाई संवेदनशील धनसार (ट्रेजरी )विभागको रेकर्ड(अभिलेख ) र भुक्तानी प्रणालीहरूमा पहुँच गर्नबाट सीमित गर्न लगाइएको अस्थायी प्रतिबन्ध आदेश खारेज गर्ने अनुरोधलाई अस्वीकार गरे।
न्यायाधीश जीनेट वर्गासले गत हप्ताको अन्त्यमा लागू गरिएको अस्थायी प्रतिबन्ध आदेशको लागि “ठोस तथ्यगत आधार” रहेको निर्णय गरि दिएकी छिन् ।
आदेशले ट्रेजरी सचिव आफैं वा विभागका अन्य सिनेट-पुष्टि गरिएका अधिकारीहरूलाई भुक्तानी प्रणालीहरूमा पहुँच गर्नबाट नरोक्ने स्पष्ट पारिन ।
प्रतिक्रिया