लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ कराेड रुपैयाँ धरौटीमा छाड्न आदेश

इनेप्लिज २०८१ माघ १३ गते १३:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ कराेड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया