इजरायल हमास बीच कैदीहरु दोश्रो चरणको आदान-प्रदान हुने भएको छ ।
चार जना महिला इजरायली सैनिकको बदला करिव २०० जना प्यालेस्टानी बन्दीहरु रिहा हुने भएका छन्।
हमासद्वारा जारी गरिएको बिज्ञप्तिमा ४ जना सबै महिला सैनिकहरु भएको हमास अधिकारीहरुले बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले शनिबार हमासबाट सूचीको पुष्टि गरेको छ।
प्रतिक्रिया