अमेरिकामा आपराधिक गतिविधिमा सॅलग्न ५०० जना भन्दा ज्यादा आप्रवासीहरु पक्राउ , केहीलाई देश निकाला 

इनेप्लिज २०८१ माघ ११ गते १५:१५ मा प्रकाशित

अमेरिकामा आपराधिक गतिविधिमा सॅलग्न ५०० जना भन्दा ज्यादा आप्रवासीहरु पक्राउ गरिएको छ भने ती मध्ये केहालाई देश निकाला गरिएको छ ।

गैर कानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासी अपराधीहरू पक्राऊ गरिएको ह्वाइट हाउसले जनाएको छ ।

उनिहरलाई गत बिहीबार पक्राउ गरिएको थियो । सयौं अन्यलाई सैन्य विमानमा लगिएको सिविएसन्यूजले जनाएको छ ।

देश निकालामा परेका चार सदस्यहरू नाबालिगहरू विरुद्ध यौन अपराधको दोषी ठहरिएका समेत रहेका छन्।दुई उडानहरू राति दुबै ग्वाटेमालामा लगिएको जनाईएको छ ।सैन्य उडानहरू कम्तिमा ८१ जना रहेको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया