जेलेन्स्कीसँग कुरा गर्ने र राष्ट्रपति पुटिनसँग चाँडै कुरा गर्नेछौं : ट्रम्प

इनेप्लिज २०८१ माघ ९ गते १२:०८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार पत्रकारहरूलाई युक्रेनमा हतियार पठाउने जिज्ञासामा उनले त्यसलाई विचार गरि रहेको बताए । पत्रकारहरुको सवालको जवाफमा उनले भने हामी जेलेन्स्कीसँग कुरा गरिरहेका छौं। हामी चाँडै राष्ट्रपति पुटिनसँग कुरा गर्नेछौं ।

हामी हेर्नेछौं कि यो के हुन्छ र कसरी हुन्छ ? व्हाइट हाउसको रुजवेल्ट कोठामा ट्रम्पले पत्रकार सम्मेलनमा भनेका हुन् ।

उनले अगाडी भने युरोपेली संघले युक्रेनलाई बढी समर्थन गर्नुपर्छ युद्धले संयुक्त राज्य अमेरिका भन्दा उनीहरूलाई बढी असर गर्ने बताए ।

प्रतिक्रिया