बाल्टिमोरका युवा गायक रुद्र शेखर शर्माले अन्य कलाकारको साथमा निकाले शीतल ताप्नु सानु नामक गीत
इनेप्लिज
२०८१ मंसिर २७ गते ०:३५ मा प्रकाशित
बाल्टिमोरका युवा गायक रुद्र शेखर शर्माले अन्य कलाकारको साथमा शीतल ताप्नु सानु नामक गीत निकालेका छन् । उनिसंगै कलाकारहरु क्रमस सुनिता दुलाल ,दर्शन शिवाकोटी ,अनुप शिवाकोटी तथा रेखा घिमिरेले स्वर दिएका छन् ।
शब्द माधव राज खरेलको रहेको छ भने संगीत सुदर्शन शिवाकोटीले दिएका छन् ।
प्रतिक्रिया