सिरियाका लागि संयुक्त राष्ट्र संघका विशेष दूत गेइर पेडर्सनले मंगलबार पत्रकारहरूलाई सिरिया भित्र इजरायली आक्रमण र कारबाही अस्वीकार्य रहेको बताए।
पेडरसनले जेनेभा, स्वीट्जरल्याण्डमा भने, “हामी सिरियाली क्षेत्रमा इजरायली आन्दोलन र बमबारीहरू देखिरहेका छौं।” “यो रोक्न आवश्यक छ। यो अत्यन्त महत्त्वपूर्ण छ।”
इजरायली नेताहरूले यो कारबाही “अतिवादी” समूहहरूलाई हतियार वा इजरायलमा सीमापार आक्रमणका लागि प्रयोग गर्न सकिने इलाकामा पहुँचलाई रोक्ने उद्देश्य रहेको बताएका छन्।
पेडर्सनलेअगाडी भने सिरियाको द्वन्द्व अझै समाप्त भएको छैन।
प्रतिक्रिया