मम्मी ड्याडी किन नबोलेको गीत सार्वजनिक

इनेप्लिज २०८१ मंसिर २५ गते १:४८ मा प्रकाशित

निर्मला न्यौपानेको प्रस्तुतिमा ११ बर्षिय प्राप्ती न्यौपाने लगायत बाट स्वरबद्द म्युजिक भिडियो गीत रिलिज भएको छ । स्वीकृति बरालको शब्द र संगीत सुरेश गैरेको छ भने एरेन्ज नरेन्द्र बियोगीको रहेको छ।स्वर प्राप्ती न्यौपाने,सुरेश गैरे र रमिला मगरको छ ।

बाल कलाकार हरु प्राप्ती न्यौपाने,काजल सुबेदी,अपल न्यौपाने,भोय्म न्यौपाने ।

गीतको भिडियोमा अपल न्यौपाने,निरु पौडेल न्यौपाने र दिपक भट्टको अभिनय रहेको छ। त्यस्तै सम्पादन लोकेन्द्र सुब्बा र निर्देशन दिपक भट्टको छ ।अमेरिकामा जन्मेकी ११ बर्षिय प्राप्तीले नेपाल गएर गाएको र नेपाल अमेरिका दुबै ठाउमा छायांकन गरिएको यो गीतलाई सांगीतिक प्रेमीहरूले मन पराइदिनु हुन्छ भन्ने लागेको छ ।

Creative Director:निरु पौडेल न्यौपाने

प्रतिक्रिया