सिरियाली राष्ट्रपति असदलाई रातारात सत्ताच्युत गरेपछि समाचार वाचकले भने “हामीले बाजी जित्यौं”

इनेप्लिज २०८१ मंसिर २३ गते १४:०६ मा प्रकाशित

सिरियाली राष्ट्रपति बसर अल-असदलाई अ रातारात सत्ताच्युत गरेपछि सिरियाली सरकारी दूरदर्शन (टेलीभिजन)समाचार वाचकले हामीले बाजी जित्यौं भन्दै पहिलो समाचार वाचन गरेका छन् ।

“हामीसँग बाजी लगाउने र नमान्नेहरूलाई एक दिन हामी निराश सोच्नेहरूलाई, हामी तपाईहरुलाई सिरियाली समाचार च्यानल(माध्यम )बाट १३ वर्षको धैर्य र बलिदान पछिको महान् सिरियाली क्रान्तिको विजयको घोषणा गर्छौं, कार्यक्रम प्रस्तोता युसेफ अल-युसेफले भने।

“हामीले बाजी जित्यौं र आपराधिक असाद शासनलाई पतन गर्यौं। यहाँ हामी अब सिरियाको राजधानी, डमास्कसमा रेडियो र टेलिभिजन(दूरदर्शन)भवनबाट एक संक्षिप्तको समाचारको साथ छौं, उनले भने ।

प्रतिक्रिया