इजरायली सुरक्षा मन्त्रिपरिषद्वारा लेबनानमा युद्धविराम सम्झौता अनुमोदन

इनेप्लिज २०८१ मंसिर ११ गते १९:४१ मा प्रकाशित

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले लेबनानमा लडाकु समूह हेजबुल्लाहसॅगको लडाई अन्त्य गर्न युद्धविराम सम्झौताको पक्षमा मतदान गरेको सिएनएनले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दिउँसो २:३० बजे टिप्पणी दिने भएका छन्।

। लेबनानमा युद्धविरामका लागि ३ वटा मुख्य कारणहरू रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बताए।

प्रतिक्रिया