केपी शर्मा ओली, विष्णु पौडेल, गोकुल प्रसाद बास्कोटा, राम बहादुर थापा, टोपबहादुर रायमाझी, शेर बहादुर देउवा, रमेश लेखक, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर कोइराला, शंशाक कोइराला, गगन थापा, प्रचण्ड, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, वर्षमान पुन, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, ८८४ जना सांसद, ६०१ जना सभासद र नेताहरुले मुलुकलाई निकास नदिएकोले जिउँदो छँदाछँदै पनि मरे सरह हुन यसैकारण मैले ८८४ जना सांसद, ६०१ जना सभासद र नेताहरूको श्राद्व विभिन्न ठाउँहरुमा गरेको थिंए ।
केपी शर्मा ओली, विष्णु पौडेल, गोकुल प्रसाद बास्कोटा, राम बहादुर थापा, टोपबहादुर रायमाझी, शेर बहादुर देउवा, रमेश लेखक, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर कोइराला, शंशाक कोइराला, गगन थापा, प्रचण्ड, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, वर्षमान पुन, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, ८८४ जना सांसद, ६०१ जना सभासद र नेताहरुले मुलुकको ढुकुटी रित्याए । प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलहरूका नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले मुलुकको ढुकुटी रित्याएर मुलुकलाई तहसनहस पारे । प्रधानमन्त्री , मन्त्रीहरु , सांसदहरु र राजनीतिक दलका नेताहरु, ६०१ जना सभासद र ८८४ जना सांसदले मुलुकलाई निकास नदिएर मुलुकलाई अनिर्णयको बन्दी बनाई रहेका छन । मुलुकको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन एक मत र एक ढिक्का हुन्छन । मुलुकलाई निकास दिनुपर्यो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन ।
केपी शर्मा ओली, विष्णु पौडेल, गोकुल प्रसाद बास्कोटा, राम बहादुर थापा, टोपबहादुर रायमाझी, शेर बहादुर देउवा, रमेश लेखक, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर कोइराला, शंशाक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, वर्षमान पुन, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, रवि लामिछाने, स्वर्णिम वाग्ले, कमल थापा, राजेन्द्र लिंगदेन, ८८४ जना सांसद, ६०१ सभासद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, सत्ता, पद, नियम, ऐन र कानुनको दुरुपयोग गरे । मुलुकको हित र जनहितमा काम गरेनन । यसैकारण मैले ८८४ जना सांसद, ६०१ जना सभासद र नेताहरू मुलुक र वास्तविक जनताहरुको लागि मरे सरह हुन भनी विरोध स्वरूप श्राद्व गरेको हो ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया