अमेरिकाको पेन्सेलभेनिया राज्यको एलेनटाउन अर्थात् शहरमा उपराष्ट्रपति कमला ह्यारिसले पुर्टोरिकन समुदाय प्रति आभार व्यक्त गरिन ।
“म यहाँ भएकोमा पोर्टोरिकन समुदायका नेताहरू सहित सबै प्रति धेरै आभारी छु,” ह्यारिसले भनिन् । पोर्टो रिको र त्यहाँका जनताप्रति मेरो लामो समयदेखिको प्रतिबद्धतामा गर्व गर्छु, र म सबै अमेरिकीहरूको लागि राष्ट्रपति हुनेछु।”
हाम्रो जीवनकालको सबैभन्दा परिणाममुखी चुनाव आउन केवल एक दिन बाँकी छ, र गति हाम्रो पक्षमा छ, ह्यारिसले थपिन ।
प्रतिक्रिया