अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नासकारको कार्यक्रममा देखिए । र ,उनले त्यहाँ अमेरिकी अर्थतन्त्रको चर्चा गरे ।
उनले “हामीले हाम्रो देशलाई बचाउनु पर्छ, र यसलाई रक्षा गर्न आवश्यक छ। यो धेरै खराब अवस्थामा छ।
अमेरिकाको आर्थिक स्थिति पिढी मै सबैभन्दा खराब छ ,ट्रम्पले आफ्नो रातो मागा टोपी खोल्दै कुरा गर्दै भने।
त्यसपछि ट्रम्पले हामी निराशा तर्फ जाँदैछौं। उपराष्ट्रपती कमल ह्यारिसलाई इशारा गर्दै भने कमला र उनका साथीहरूले यसलाई बर्बाद गरेको आरोप लगाए ।
इतिहासको सबैभन्दा महत्त्वपूर्ण चुनाव हो र म यसलाई ठीक गर्छु, उनले भने।
प्रतिक्रिया