लेबनानमा हेजबुल्लाहसॅगको जमीनमा भै रहेको लडाईमा ८ जना इजरायली सैनिक मारिएको आईडिएफले जनाएको छ ।
इजरायलको सेनाले बुधबार दक्षिणी लेबनानमा हेजबुल्लाह लडाकूहरूसँग भै रहेको तीव्र लडाइँमा ८ सैनिक मारिएको बताएको छ।
इजरायलले लेबनानसॅग भूमिगत कारवाही सुरु गरेको तीन दिन पछि ८ जनाको ज्यान गएको छ ।
इजरायलले गाजा भूभागमा इरान समर्थित समूहको अक्टोबर ७ आतङ्ककारी हमलाको बदलास्वरूप हमासको सहयोगी हेजबुल्लाहवाई उत्तरी इजरायलमा क्षेप्यास्त्रहरु प्रहार गर्न उत्प्रेरित गरेपछि इजरायलले गाजा भूभागमा हमास विरुद्ध युद्ध सुरु गरेको झण्डै एक वर्षपछि भूमि हमला सुरु गरेको हो।
इजरायलले लेवनानमा हेजबुल्लाहलाई आक्रमणमा गर्दा कम्तिमा १,००० भन्दा बढी व्यक्तिको ज्यान गै सकेको छ ।
करिब १० लाख लेबनानीहरु घरबाट विस्थापित भएका छन्।
प्रतिक्रिया