नेपाली बिधार्थी मुना पाण्डे प्रति दुख व्यक्त गर्दै एएनएद्वारा प्रेस बिज्ञप्ती

इनेप्लिज २०८१ भदौ १३ गते २२:३७ मा प्रकाशित

सन् १९८३ मा अमेरिकामा स्थापित अमेरिकाको राष्ट्रिय स्तरको नेपाली समुदायको गैर मुनाफा समाजिक संस्था द एसोसिएसन एफ नेपलिज इन अमेरिकाज (एएनए)ले टेक्ससको ह्युसटनमा अध्ययनरत रहेकी नेपाली बिधार्थी मुना पाण्डे प्रति दुख व्यक्त गर्दै एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।

यसको पूर्ण पाठ यसैमा संलग्न गरिएको छ । एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए)का अध्यक्ष खगेन्द्र अधिकारीले आफ्नो संस्थाको तर्फबाट आधिकारिक रुपमा समवेदना दिएका छन् ।

सांघातिक गोली (हत्या) काण्डबाट दिवंगत भएकी मुना पाण्डेलाई एएनएको संस्थागत तर्फबाट दुःख व्यक्त गर्दै र समुदायमा आर्थिक र अन्य आवश्यक सहयोगहरुका लागि अनुरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

पूर्ण पाठ हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया