ममता काफ्लेका पति नरेश भट्ट धरौटीमा नछुट्ने न्यायाधिशको फैसला , प्रस्ताव अस्विकार

इनेप्लिज २०८१ भदौ १० गते १४:०४ मा प्रकाशित

ममता काफ्लेका पति नरेश भट्ट धरौटीमा नछुट्ने न्यासाधिशले फैसला गरेका छन् ।

 प्रस्ताव अस्विकार गरि दिएका छन् । गत हप्ता पक्राउ गरी बेपत्ता भएको आरोपमा ममता काफ्लेका श्रीमानलाई सोमबार बिहान सुनुवाइको क्रममा एक न्यायाधीशले धरौटी अस्वीकार गरेका हुन।

नरेश भट्ट सोमबार मनसासको प्रिन्स विलियम काउन्टीको जिल्ला अदालतमा हाजिर भएका थिए ।

उनलाई कारागारमै रहन आदेश दिइएको छ । अदालतको कक्ष पुरै भरिएको थियो ।

प्रतिक्रिया