अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेद्वारमा छनौट गरेकी छिन ! आफ्नो चुनावी दौडको लागि उनले वाल्जलाई छनौट गरेको विभिन्न पत्रपत्रिकाहरुले समाचार छापेका छन ।
वाल्ज एक पूर्व शिक्षाविद्, कांग्रेस सदस्य हुन् र आर्मी नेशनल गार्ड( सैनिक राष्ट्रिय रक्षा) सुरक्षा सेवा गरेका छन्।
यो जोडी आज पछि फिलाडेल्फियामा आफ्नो पहिलो संयुक्त रैलीमा सँगै देखा पर्ने सिएनएनले जनाएको छ ।
प्रतिक्रिया