प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

बेद प्रसाद घिमिरे २०८१ असार २१ गते ११:१९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया