राजावादीहरुले राजपरिवारलाई घेराबन्दीबाट हटाउन आवश्यक छ !

इनेप्लिज २०८१ वैशाख ७ गते १०:४० मा प्रकाशित

सर्वप्रथम राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहलाई चाहने राजावादीहरुले राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाह वरिपरिका स्वार्थी र अवसरवादी केही निजी सचिवहरू, केही सचिवहरू र केही सल्लाहकारहरुको घेराबन्दी र जालो हटाउनुपर्ने देखिन्छ ।

राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहको वरिपरि रहेका घेराबन्दी र जालोले राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहलाई सफल हुन दिंदैनन ।

स्वतन्त्र नेपाली नागरिक:स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया