आँट, हिम्मत र साहस कसैमा छ । नौटंकी बाजहरु सामाजिक संजालहरुमा मात्र चिच्याउन जानेका छन !

इनेप्लिज २०८१ वैशाख १८ गते ९:३९ मा प्रकाशित

आँट, हिम्मत र साहस कसैमा छ । नौटंकी बाजहरु सामाजिक संजाल युट्युब र फेसबुकमा मात्र कराउन, चिच्याउन जानेका छन ।

लौ अब त बितायो । यसले चाहिं केहि न केहि अब मुलुकमा गर्छ जस्तो गरी युट्युब मात्र कराउने र चिच्याउने गर्छ्न । तर गर्न सक्नु केही छैन । विक्रम सम्वत २०६२/२०६३ साल देखि देखियो आँट, हिम्मत, साहस र दम कसैमा छ । सबका सब नौटंकी बाज हुन । भारत, अमेरिका, चाइना र रुसको विरोध गर्दै बसेका छन । पुर्वीय र पश्चिमा मुलुकहरुको विरोध गर्दै बसेका । गर्न सक्नु केहि छैन । सामाजिक संजाल युट्युबमा र फेसबुकमा कराएर चिच्याएर केही हुने वाला छैन । आँट, हिम्मत, साहस र दम छ भने नबोलिकन गरेर देखाउनु पर्छ । जुन गोरुको सिंग छैन उसको नाम तिखे भने झैं सामाजिक संजाल युट्युब र फेसबुकमा मात्र कराउन र चिच्याउन जानेका छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया