अमेरिकाको लेक्जिन्टन केन्टकीमा पनि होली मनाईयो

इनेप्लिज २०८० चैत ११ गते २१:२७ मा प्रकाशित

नेपालीहरुको करिब चार हजार भन्दा बढी बस्ती रहेको अमेरिकाको लेक्जिन्टन केन्टकीमा पनि हर्ष उल्लासका साथ होली मनाईएको छ,अरु बेला आ-आफ्नो कामना व्यस्त भएता पनि नेपाली चार्ड पर्वमा एक जुट भई होली मनाईएको छ l नेपालीहरु एक जुट भएर पार्कमा होली मनाइको लोक तथा दोहोरी गायक विष्णु डुम्रेले जानकारी दिनु भएको छ बाँकी फोटोमा हेर्नुहोस :

प्रतिक्रिया