सामाजिक संजाल फेसबुक र युट्युबमा कराउने, चिच्याउने र भुक्नेहरुको गिरोह मात्र छ ।

इनेप्लिज २०८० फागुन २८ गते १०:२४ मा प्रकाशित

व्यवस्था परिवर्तनका लागि गर्न केही नसक्ने सामाजिक संजाल फेसबुक र युट्युबमा भुक्नेहरुको गिरोह मात्र छ । सामाजिक संजाल मा कराएको र चिच्याएको सुन्दा तत्काल केही गर्छन की भन्ने देखिन्छ तर सत्ता कब्जा गर्ने आँट, हिम्मत र साहस कसैमा छ ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया