एफडिएले गतिशील (स्मार्ट) घडिहरु लगाउनेहरुलाई चेतावनी दिएको छ । एफडिएको तर्क बिना सुई रगत ननिकाली कसरी रगतको मात्रा नाप्न सकिन्छ भनि यस्ता घडिहरुमा त्यो नाप्ने दाबी प्रति चेतावनी जारी गरेको छ।
छाला नछेडी चिकित्सा उद्देश्यका लागि रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट ( गतिशील) घडी र घण्टीहरू खतरनाक हुनसक्छन् र त्यसबाट जोगिनै पर्छ भनि अमेरिकी खाद्य तथा औषधि प्रशासनले बुधबार चेतावनी दिएको छ।
यो सावधानी कुनै पनि घडी वा घण्टीमा लागू हुन्छ भनेको छ एफडिएले यस्तो कुनै पनि यन्त्रलाई स्विकृत नगरेको बताएको छ।
अमेरिकामा लगभग ३७ मिलियन अमेरिकीहरूलाई मधुमेह रहेको जनाएको छ ।
प्रतिक्रिया