जापानमा रहेका अमेरिकी नौसेनाका सहायक अधिकारीलाई जासुसी गरेको आरोप

इनेप्लिज २०८० फागुन १० गते १२:१४ मा प्रकाशित

जापानमा रहेका अमेरिकी नौसेनाका सहायक अधिकारीलाई जासुसी गरेको आरोपमा लगाइएको छ ।

जापानमा रहेको एक नौसेना नाविकलाई अमेरिकी सेनाले विदेशी सरकारका कर्मचारीलाई गोप्य जानकारी दिएको आरोपमा जासुसी गरेको आरोप लगाएको छ।

सिबीएस न्यूजले प्राप्त गरेको आरोपपत्र अनुसार, ब्राइस पेडिसिनी, एक प्रमुख सहायक अधिकारी (अग्नि नियन्त्रक )फायर कन्ट्रोलम्यान, नोभेम्बर २०२२ र फेब्रुअरी २०२३ बीच भर्जिनियाको ह्याम्पटन रोड्स(सडक)मा कम्तिमा सात पटक विदेशी सरकारका कर्मचारीलाई कागजातहरू उपलब्ध गराएको आरोप लगाइएको छ।

मे २०२३ मा योकोसुका जापानमा उनले सेनाको वर्गीकृत संजालमा जडान भएको सुसांख्य पर्दा (कम्प्युटरको स्क्रिन )देखाउने तस्बिरहरु पठाउने (पास )गर्ने प्रयास गरका थिए ।

उनले यो जानकारीसंयुक्त राज्य अमेरिकालाई चोट पुर्याउन र विदेशी राष्ट्रको फाइदाको लागि प्रयोग हुनेछ भन्ने विश्वास गर्ने कारण सहित यो राष्ट्रिय रक्षासँग सम्बन्धित छ।” आरोपपत्रमा भनिएको छ।

उनलाई विदेशी सम्पर्कलाई सूचना दिन असफल भएको र अनधिकृत व्यक्तिद्वारा गोप्य जानकारीको आग्रहको आरोप पनि लगाइएको छ।

नौसेनाले बुधवार कारवाही छानबिनको क्रममा र कानुनी प्रक्रिया चलिरहेको बताएको छ । अमेरिकी नौसेनामा उनि २००९ मा बह्र्ती भएका थिए भने उनी सन् २०२२ मा प्रमुखमा बढुवा भएका थिए।

प्रतिक्रिया