मेरील्याण्डका लोकप्रिय पूर्व गभर्नर ल्यारी होगनले सिनेटमा उम्मेवारी दिने घोषणा गरेका छन।
होगनले शुक्रबार घोषणा गर्दै उनि यस वर्ष अमेरिकी सिनेटको लागि लडने सार्वजनिक गरेका हुन।
म अमेरिकी सिनेटको लागि लडि रहेको घोषणा गर्दै आफू दल( पार्टी)को सेवा गर्न होइन भन्दै उम्मेदवारी घोषणा गरेका हुन ।
उनले मेरील्याण्डको लागि लड्न र हाम्रो राष्ट्रको टुक्रिएको राजनीतिलाई ठीक गर्न आफूले उम्मेदवारी दिने सामाजिक सॅजाल एक्समा सन्देश प्रकाशित गरेका छन ।
६७ वर्षीय होगनले तर्क गर्दै वासिॅगटन पूर्ण रूपमा बिग्रिएको जनाएका छन ।
प्रतिक्रिया