कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित 

इनेप्लिज २०८० पुष २४ गते २२:३९ मा प्रकाशित

बेद प्रसाद घिमिरे :कोशी प्रदेश सभाको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभामुखको लागि विष्टको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको घोषणा भएको हो।

प्रतिक्रिया