बारीमा जन्मिएका खतिवडा

इनेप्लिज २०८० पुष २४ गते १:४१ मा प्रकाशित

बेद प्रसाद घिमिरे : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य साथै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा ओखलढुङ्गाको तत्कालीन थाक्ले गाविस वडा नम्बर २ मा २०२६ साल पुस २४ गते बारीमा आमा यशोदा कोदोको नल काट्न जाँदा बारीमै आमा यशोदा र बुबा जीवनाथका जेठा सन्तानका रुपमा जन्मिनु भयको हो उहाँको जन्म आजकै दिनमा भयको थियो ।

प्रतिक्रिया