कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति कोशी प्रदेश निर्वाचन कार्यालयमा उमेदवारी दर्ता

इनेप्लिज २०८० पुष २३ गते ११:०७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

प्रतिक्रिया