Suraj Sharma is Missing from TEXAS!

इनेप्लिज २०८० पुष २१ गते ६:४२ मा प्रकाशित

रुपन्देहि, वुटवल-७, दिपनगर घर भई हाल डि.भि. भिषा बाट अमेरिका आएर,विगत ६ वर्षदेखि टेक्ससको अष्टिन शहर नजिक पर्ने वेक्सर काउन्टि वरपर वसोवास गर्दै आउनुभएको, वर्ष ३० को सुरज शर्मा, विगत १ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेकोले कोहि साथि भाई वा जो कोहिले पनि चिने जाने वा देखेमा तुरुन्त खबर गरिदिनु हुन विनम्र अनुरोध छ।लामो समय देखि सम्पर्कमा नरहँदा घर परिवारजन चिन्तामा रहेको बुझिन आएको छ।
सम्पर्क फोन नम्बर: 4243800297

प्रतिक्रिया