लिॅकंटिनका सह-संस्थापक र प्रख्यात डेमोक्र्याट दाता रीड होफम्यानद्वारा रिपव्लिकन दलकी  हेलीलाई २ लाख ५० हजार डलर चन्दा

इनेप्लिज २०८० मंसिर २० गते १९:३५ मा प्रकाशित

लिॅकंटिनका सह-संस्थापक र प्रख्यात डेमोक्र्याट दाता रीड होफम्यानले निक्की हेलीलाई २ लाख ५० हजार डलर चन्दा प्रदान गरेका छन ।

 उनले रिपब्लिकन दलकी राष्ट्रपति पदका भारतिय मूलकी दावेदार निक्की हेलीलाई समर्थन गर्ने सुपर पीएसीलाई चन्दा दिएका छन् ।

उनले  मेरो पहिलो प्राथमिकता भनेको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने भएको बताएका छन । यता ट्रम्प रिपव्लिकन दलका सबै उम्मेद्वार भन्दा मत सर्वेक्षणमा अगाडी छन र उनले नै रिपव्लिकनहरुको प्राथमिक निर्वाचनमा बाजी मार्ने प्रवल सॅभावना रहेको छ । 

अहिले सम्मको नतिजा हेर्दा उनि निक्कै अगाडी छन । यता निक्की हेलीको पनि दिनहु समर्थकहरु बढदै गएको र उनिले राखेका कुराहरु अमेरिकी जनताले मन पराईरहेका छन ।

प्रतिक्रिया