प्रवासी नेपाली एकता समाज (पानस)को पूर्ण समिति गठन भएको छ । नोभेम्बर १४ का दिन गत अक्टोबर २९,२०२३ मा निर्वाचित भएका अध्यक्ष रवि रावलले समितिमा गठन भएका सबैलाई बधाई दिदै सम्पूर्ण नामावली सार्वजनिक गरेका छन् ।
प्रवासी नेपाली एकता समाज (पानस)मा निम्न व्यक्तिहरु बिभिन्न पदमा निर्वाचित भएका छन् ।
अध्यक्ष – रवि रावल
वरिष्ठ उपाध्यक्ष – दिपु भुसाल
उपाध्यक्ष – सोयुज वानिया
उपाध्यक्ष – नरेन्द्र शाह
उपाध्यक्ष – गोविन्द भट्ट
उपाध्यक्ष – वामदेव अर्याल
उपाध्यक्ष – केमिका भण्डारी
महासचिव – डा.शंकर बिसुन्के
सचिव – गोविन्द ठकुरी
कोषाध्यक्ष – रामशरण श्रेष्ठ
सह-कोषाध्यक्ष – कृष्ण पन्त
प्रवक्ता – चेत भट्टराई
सदस्यहरु:
साधुराम कुईकेल
केशव अशिकारी
जनक कार्की
अरविद्ध केसी
मनोहर विक्रम ठकुरी
विपिन केसी
रत्न बहादुर तामाङ
बाबुकाजी श्रेष्ठ
ज्ञानेन्द्र खड्का
उत्तम कार्की
सुदेश सुवेदी
पदेन सदस्यहरु:
रंजन थापा
पारसमणि श्रेष्ठ
बुद्धि कालाखेती
नारायण विक्रम थापा
रुद्र रावत
क्याप्टन सुरेन्द्र गिरी
महिला विभाग तर्फ:
कोडीनेटर – राधा शर्मा
उप-कोडीनेटर वसन्ती राई
सदस्यहरु
माया श्रेष्ठ
समता लिङ्देन
रिना रावल
मोना गुरुङ
सम्मृद्धि केसी
सल्लाकार तथा सदस्यहरु:
प्रेम चौलागाई
राजेन्द्र शेरचन
ज्ञानेन्द्र गुरुङ
प्रतिक्रिया