तिहार पनि आउनै लाग्यो है, सबैलाई तिहारको शुभकामना सहित रामप्रसाद खनालका देउसी भैलो गीतहरु तपाईंहरुका लागि !

इनेप्लिज २०८० कार्तिक १९ गते १५:५५ मा प्रकाशित

तिहार पनि आउनै लाग्यो है ।  तपाईंहरु सबैलाई तिहारको शुभकामना सहित यो तिहारको देउसी भैलो गीत उपहार स्वरुप प्रस्तुत गरिएको छ। सबैको शुभ होस, सबैको घरमा लक्ष्मीको बास होस ।

प्रतिक्रिया